घचमच

Romanized: ghachamacha, ghachamach, ghacamacha, ghachamaca

भिड भई हुने ठेलमठेल; घन्चमन्च; घुइँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल घच्+अ (द्वि.)]

1
भिड भई हुने ठेलमठेल; घन्चमन्च; घुइँचो।

सम्बन्धित शब्दहरू