मचमच
Romanized: machamacha, machamach, macamacha, machamaca
दह्रो पाइलाले बिस्तारै टेकेर हिँड्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. मच्+अ (द्वि.)]
१.
दह्रो पाइलाले बिस्तारै टेकेर हिँड्ने गरी।
२.
लुगाफाटा धुँदा बेसरी मिचमाच पारेर।
३.
च्याप्पच्याप्प समाएर गोडा मिच्ने गरी।
४.
कुनै लचिलो पदार्थमा भार पर्नाले शब्द आउने किसिमसँग।