मचमचाइलो

Romanized: machamachaailo, machamachailo, macamachaailo, machamacaailo

चिल्लो बढी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चिल्लो बढी भएको।
२.
भारी आदिको सामान भएजति सबै बोक्ने।
३.
मचमच बनाउने; झड्का दिई रुखको हाँगो नुगाउने।

सम्बन्धित शब्दहरू