कचमच
Romanized: kachamacha, kachamach, kacamacha, kachamaca
परस्परको कुनै काम वा कुराकानीमा हुने गडबड; खिचोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कच्+अ (द्वि.)]
१.
परस्परको कुनै काम वा कुराकानीमा हुने गडबड; खिचोला।
२.
स्वास्थ्यलाई हानि गर्ने खानेकुरा; अस्वास्थ्यकर वा अपाच्य खाद्य पदार्थबाट पेट खराब हुने अवस्था।
३.
कुनै कारणले निद्रा गडबडिने स्थिति।