कचमचिनु
Romanized: kachamachinu, kacamachinu, kachamacinu, kacamacinu
कुनै कामकुरा बिचैमा बिथोलिनु वा अचकल्टो हुनु; गडबडिनु; कचमच उत्पन्न हुनु; खिचोला पैदा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
कुनै कामकुरा बिचैमा बिथोलिनु वा अचकल्टो हुनु; गडबडिनु; कचमच उत्पन्न हुनु; खिचोला पैदा हुनु।