घच्च
Romanized: ghachcha, ghachch, ghaccha, ghachca
दम्को पार्ने ढङ्गले हल्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दम्को पार्ने ढङ्गले हल्लने गरी।
२.
कसैबाट घचेटिने अवस्था; धक्का; घचेटो।