घच्चा

Romanized: ghachchaa, ghachcha, ghachch, ghacchaa

मर्का पर्ने गरी टाँसिएर ठेल्ने काम; भिड; घचारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत घस्स८ संस्कृत घर्ष]

१.
मर्का पर्ने गरी टाँसिएर ठेल्ने काम; भिड; घचारो।
२.
धक्का; बाधा।

सम्बन्धित शब्दहरू