घच्चाघच्ची

Romanized: ghachchaaghachchi, ghachchaghachchi, ghachchaaghachchee, ghachchaghachchee

परस्परको ठेलाठेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
परस्परको ठेलाठेल।
२.
जुधाजुध; कुस्ताकुस्ती।

सम्बन्धित शब्दहरू