घच्का
Romanized: ghachkaa, ghachka, ghachk, ghack
अरूलाई पिर पर्ने गरी वा छेडछाड गरेर भनिने कुरा; घोचपेच; घच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ घोच्]
1
अरूलाई पिर पर्ने गरी वा छेडछाड गरेर भनिने कुरा; घोचपेच; घच्चा।