घच्काउनु

Romanized: ghachkaaunu, ghachkaunu, ghackaaunu, ghackaunu

कसैलाई घोचपेच गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कसैलाई घोचपेच गर्नु।
२.
घच्का दिनु; धक्का दिनु।

सम्बन्धित शब्दहरू