घच्कापच्का

Romanized: ghachkaapachkaa, ghachkaapachka, ghachkapachkaa, ghachkaapachk

बाधा हुने गरी घोचेर वा बिझाएर भन्ने काम; छेडछाड; घोचपेच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाधा हुने गरी घोचेर वा बिझाएर भन्ने काम; छेडछाड; घोचपेच।

सम्बन्धित शब्दहरू