घच्चपच्च

Romanized: ghachchapachcha, ghachchapachch, ghacchapachcha, ghachcapachcha

एकअर्काबाट ठेलिने काम; घचपच; ठेलठाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) घच्च]

१.
एकअर्काबाट ठेलिने काम; घचपच; ठेलठाल।
२.
धक्का; विघ्नबाधा।

सम्बन्धित शब्दहरू