पाच्चपुच्च

Romanized: paachchapuchcha, paachchapuchch, pachchapuchcha, pachchapuchch

जथाभावी थुक्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व पुच्च]

१.
जथाभावी थुक्दाको किसिमले।
२.
नबुझीकन वा नसोचीकन जथाभावी बोल्दाको किसिमले; प्याच्चपुच्च।

सम्बन्धित शब्दहरू