पुचुच्च
Romanized: puchuchcha, puchuchch, puchuccha, puchuchca
साँगुरो गरी केही तरल वस्तु निस्कँदाको किसिमले; पुच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पुचुच]
1
साँगुरो गरी केही तरल वस्तु निस्कँदाको किसिमले; पुच्च।