पुच्च
Romanized: puchcha, puchch, puccha, puchca
मुख खोकल्दा ओठले पानी फालेर; कुलकुल गरी थुकेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पुच्+च]
१.
मुख खोकल्दा ओठले पानी फालेर; कुलकुल गरी थुकेर।
२.
प्रेम जनाउँदा दुवै ओठ चोसे पारेर; म्वाइँ खाएको जस्तो आवाज निकालेर।