च्च
Romanized: chcha, chch, ccha, chca
ज्यादै प्रफुल्लित, हर्षित र आश्चर्यचकित हुँदा स्वभावतः जिब्रो बज्ने वा बजाइने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
1
ज्यादै प्रफुल्लित, हर्षित र आश्चर्यचकित हुँदा स्वभावतः जिब्रो बज्ने वा बजाइने ध्वनि।