च्चच्च

Romanized: chchachcha, chchachch, cchachcha, chcachcha

हर्षित, चकित हुँदा, पछुताउँदा वा फकाउँदाको निरन्तरतामा जिब्रो बज्दा वा बजाउँदाको ध्वनि; चुःचुः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हर्षित, चकित हुँदा, पछुताउँदा वा फकाउँदाको निरन्तरतामा जिब्रो बज्दा वा बजाउँदाको ध्वनि; चुःचुः।

सम्बन्धित शब्दहरू