घच्च्याउनु
Romanized: ghachchyaaunu, ghachchyaunu, ghacchyaaunu, ghachcyaaunu
एकले अर्कालाई घच्चा दिनु; धकेल्नु; धक्का दिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
एकले अर्कालाई घच्चा दिनु; धकेल्नु; धक्का दिनु ।