घचघच्याउनु
Romanized: ghachaghachyaaunu, ghachaghachyaunu, ghacaghachyaaunu, ghachaghacyaaunu
बारबार हल्लाउनु, फेरिफेरि घचेट्नु वा ठेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बारबार हल्लाउनु, फेरिफेरि घचेट्नु वा ठेल्नु।
२.
बिउँझाउनलाई बारबार शरीरमा धक्का दिनु वा हल्लाउनु।
३.
खोल्नका लागि झ्यालढोका आदि हल्लाउनु।