घचघचाउनु
Romanized: ghachaghachaaunu, ghachaghachaunu, ghacaghachaaunu, ghachaghacaaunu
ढोका आदिलाई लगातार धकेल्नु वा धकेलेर कसैलाई जगाउनु; घचघच्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
ढोका आदिलाई लगातार धकेल्नु वा धकेलेर कसैलाई जगाउनु; घचघच्याउनु।