पचासियौँ
Romanized: pachaasiyaum, pachasiyaum, pachaasiyaun, pachasiyaun
गणनाका क्रमले पचासी सङ्ख्यामा पर्ने; पचासी सङ्ख्याका क्रमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गणनाका क्रमले पचासी सङ्ख्यामा पर्ने; पचासी सङ्ख्याका क्रमको।