पचासी
Romanized: pachaasi, pachasi, pachaasee, pachaashi
असी र पाँचका योगबाट बन्ने सङ्ख्या; ८५ को सङ्ख्या; चौरासीपछि आउने सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पञ्चाशीति]
१.
असी र पाँचका योगबाट बन्ने सङ्ख्या; ८५ को सङ्ख्या; चौरासीपछि आउने सङ्ख्या।
२.
(विशेषण)
गणनाका क्रमले उनासीपछि आउने सङ्ख्या बराबरको।