त्रियासियौँ

Romanized: triyaasiyaum, triyaasiyaun, triyasiyaun, triyaashiyaum

त्रियासी सङ्ख्यामा परेको; त्रियासी सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [त्रियासी+औँ/यौँ]

1
त्रियासी सङ्ख्यामा परेको; त्रियासी सङ्ख्याको।

सम्बन्धित शब्दहरू