त्रियासी

Romanized: triyaasi, triyaasee, triyaashi, triyasee

असी र तीनको योगसङ्ख्या; ८३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्र्यशीति]

१.
असी र तीनको योगसङ्ख्या; ८३ को अङ्क।
२.
(विशेषण) असी र तीनका योगफलको।

सम्बन्धित शब्दहरू