आउरेबाउरे

Romanized: aaurebaaure, aaurebaure, aurebaaure, aurebaure

निम्तो गरेर आउने र निम्ताबिना नै आउने; कामले आउने र त्यसै आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
निम्तो गरेर आउने र निम्ताबिना नै आउने; कामले आउने र त्यसै आउने।

सम्बन्धित शब्दहरू