तित्रेबादल
Romanized: titrebaadala, titrebaadal, titrebadal, titrebadala
तित्राका पखेटाजस्तै बुट्टा परेको बादल; तितरीपङ्खी बादल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तित्राका पखेटाजस्तै बुट्टा परेको बादल; तितरीपङ्खी बादल।