झ्याउरिनु

Romanized: jhyaaurinu, jhyaurinu

झोक्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झ्याउरो+इ+नु]

१.
झोक्रिनु।
२.
झ्याउरो वा निन्याउरो हुनु; ओइलाउनु।

सम्बन्धित शब्दहरू