भ्याउरिनु

Romanized: bhyaaurinu, bhyaurinu

भ्याउरो वा निन्याउरो हुनु; ओइलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भ्याउरो+इ+नु]

१.
भ्याउरो वा निन्याउरो हुनु; ओइलाउनु।
२.
झोक्रिनु।

सम्बन्धित शब्दहरू