झ्याउँको

Romanized: jhyaaumko, jhyaaunko, jhyaunko, jhyaumko

मनमा कहिलेकहीँ आउने पुरानो सम्झना वा पूर्वस्मृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मनमा कहिलेकहीँ आउने पुरानो सम्झना वा पूर्वस्मृति।
२.
सेल पकाउँदा बचेको पिठाबाट अन्तमा हालिने ठुलो रोटी।

सम्बन्धित शब्दहरू