झ्याउँकिरी

Romanized: jhyaaumkiri, jhyaaunkiri, jhyaunkiri, jhyaaumkiree

प्रायः वर्षाऋतुमा बेलुकीपख रुख, पोथ्रा धेरै भएका ठाउँमा झ्याउँ झ्याउँ गरी कराउने, पखेटावाल, हरियो किरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः वर्षाऋतुमा बेलुकीपख रुख, पोथ्रा धेरै भएका ठाउँमा झ्याउँ झ्याउँ गरी कराउने, पखेटावाल, हरियो किरो; झिल्ली।

सम्बन्धित शब्दहरू