भ्याउँकिरी

Romanized: bhyaaumkiri, bhyaaunkiri, bhyaunkiri, bhyaaumkiree

प्रायः वर्षा ऋतुमा बेलुकीपख रूख, पोथ्रा आदि धेरै भएका ठाउँमा भ्याउँभ्याउँ गरी कराउने, पखेटावाल, हरियो किरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः वर्षा ऋतुमा बेलुकीपख रूख, पोथ्रा आदि धेरै भएका ठाउँमा भ्याउँभ्याउँ गरी कराउने, पखेटावाल, हरियो किरो; झल्ली।

सम्बन्धित शब्दहरू