जुनकिरी

Romanized: junakiree, junakirii, junakiri

शरीरको सबभन्दा पछिल्लो भाग केही चहकदार हुने र त्यसबाट झलिक्कझलिक्क देखिने मलिनो तर जूनको जस्तो प्रकाश दिँदै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरको सबभन्दा पछिल्लो भाग केही चहकदार हुने र त्यसबाट झलिक्कझलिक्क देखिने मलिनो तर जूनको जस्तो प्रकाश दिँदै प्रायः वर्षाऋतुको रातमा उड्ने एक जातको किरो; खद्योत; जुन्किरी।

सम्बन्धित शब्दहरू