छाइँछुइँ

Romanized: chhaaimchhuim, chhaimchhuim, chhaaimchhuin, chhaainchhuim

झरझराउँदो आगाका कोइलामा घिउ हाल्दा निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छाइँ (द्वि.)]

१.
झरझराउँदो आगाका कोइलामा घिउ हाल्दा निस्कने शब्द।
२.
(क्रियाविशेषण) त्यस्तो शब्द निस्कने गरी।

सम्बन्धित शब्दहरू