खट्ट

Romanized: khatt, khatta

अभावका कारण अप्ठ्यारो परेको अवस्था; अभाव; कमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अभावका कारण अप्ठ्यारो परेको अवस्था; अभाव; कमी।
२.
ठुलो खाँचो।

सम्बन्धित शब्दहरू