खट्टामिठा

Romanized: khattaamithaa, khattaamitha, khattamithaa, khattaamith

अमिलो, गुलियो वा त्यस्तो चटनी; अमिलो पिरो तर स्वादिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अमिलो, गुलियो वा त्यस्तो चटनी; अमिलो पिरो तर स्वादिष्ठ।

सम्बन्धित शब्दहरू