खटमिठो
Romanized: khatamitho
अमिलो र गुलियो मिश्रित स्वाद भएको; बयरजस्तो; खट्टामिठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अमिलो र गुलियो मिश्रित स्वाद भएको; बयरजस्तो; खट्टामिठा।