नयनपथ
Romanized: nayanapath, nayanapatha
एक दृष्टि लगाउँदा देख्न सकिने ठाउँ; आँखाको अगाडिको ठाउँ; दृष्टिपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक दृष्टि लगाउँदा देख्न सकिने ठाउँ; आँखाको अगाडिको ठाउँ; दृष्टिपथ।