मनोनियोग

Romanized: manoniyog, manoniyoga

खास कार्यमा राम्ररी मन लगाउने काम; मानसिक नियन्त्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खास कार्यमा राम्ररी मन लगाउने काम; मानसिक नियन्त्रण।

सम्बन्धित शब्दहरू