मनोयोगी

Romanized: manoyogee, manoyogii, manoyogi

ध्यानमग्न (योगी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ध्यानमग्न (योगी)।
२.
मन लगाएर काम गर्ने; एकाग्रचित्त; दत्तचित्त।

सम्बन्धित शब्दहरू