मनोयोग
Romanized: manoyog, manoyoga
कुनै काममा दत्तचित्त भएर लाग्ने प्रवृत्ति; मानसिक एकाग्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै काममा दत्तचित्त भएर लाग्ने प्रवृत्ति; मानसिक एकाग्रता।