सन्धिविच्छेद
Romanized: sandhivichchheda, sandhivichchhed, sandhiwichchheda, sandhiwichchhed
परस्परमा भएको सन्धि वा सम्झौता टुट्ने वा टुटाउने काम; सन्धिभङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परमा भएको सन्धि वा सम्झौता टुट्ने वा टुटाउने काम; सन्धिभङ्ग।
२.
व्याकरणका अनुसार सन्धि भएका शब्दहरूलाई टुक्रयाई पूर्वरूप देखाउने काम। (जस्तो- शिक्षालय शिक्षा+आलय, गणेश=गण+ईश)