पदविच्छेद

Romanized: padavichchheda, padavichchhed, padawichchheda, padawichchhed

ना. [सं.] समास वा सन्धि भएका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] समास वा सन्धि भएका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम।

सम्बन्धित शब्दहरू