सन्धिवेला
Romanized: sandhivelaa, sandhiwelaa, sandhivel, sandhiwela
साँझको बेला; दिन र रात मिल्ने बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साँझको बेला; दिन र रात मिल्ने बेला।