सन्धिपत्र
Romanized: sandhipatr, shandhipatra, shandhipatr, sandhipatra
दुई देशका बिचमा रक्षा, वाणिज्य, संस्कृति आदि विषयमा मेलमिलापको वार्ता टुङ्गिएपछि लेखिने त्यससम्बन्धी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई देशका बिचमा रक्षा, वाणिज्य, संस्कृति आदि विषयमा मेलमिलापको वार्ता टुङ्गिएपछि लेखिने त्यससम्बन्धी सर्तसहितको कागत।