घनीभूत
Romanized: ghanibhut, ghaneebhuta, ghanibhoota, ghaneebhut
घना भएको; साह्रो; जमेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घना भएको; साह्रो; जमेको।
२.
केन्द्रीभूत।
३.
गाढा; बाक्लो।