केन्द्रीय सङ्गठन
Romanized: kendriya sanggathana, kendriya sanggathan, kendreeya sanggathana, kendriya shanggathana
ना. गाउँ वा जिल्लास्तरमा भएका सङ्गठनका कार्यहरूलाई नियन्त्रित वा सञ्चालित गर्न केन्द्रको रूपमा स्थापना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. गाउँ वा जिल्लास्तरमा भएका सङ्गठनका कार्यहरूलाई नियन्त्रित वा सञ्चालित गर्न केन्द्रको रूपमा स्थापना गरिएको वा केन्द्रमा स्थापना भएको सङ्गठन।