बाल सङ्गठन

Romanized: baala sanggathana, baala sanggathan, bala sanggathana, bala sanggathan

ना. [सं.] बालबालिकाहरूको शारीरिक, बौद्धिक र मानसिक विकासका साथै उनीहरूमा देशप्रेमको भावना जागृत गराई असल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] बालबालिकाहरूको शारीरिक, बौद्धिक र मानसिक विकासका साथै उनीहरूमा देशप्रेमको भावना जागृत गराई असल नागरिक बनाउने उद्देश्यका निम्ति गठित संस्था; बालकहरूको उन्नति वा हक-हितको सुरक्षाका निम्ति खडा भएको सङ्घ।

सम्बन्धित शब्दहरू