प्रौढ सङ्गठन
Romanized: praudha sanggathana, praudha sanggathan, praudha shanggathana, praudha sangathan
प्रौढ व्यक्तिहरूको शिक्षा, स्वास्थ्य एवं विकास आदिमा ध्यान दिई उनीहरूमा राष्ट्रप्रेमको भावना जगाउनका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रौढ व्यक्तिहरूको शिक्षा, स्वास्थ्य एवं विकास आदिमा ध्यान दिई उनीहरूमा राष्ट्रप्रेमको भावना जगाउनका निम्ति गठन गरिएको वा प्रौढ व्यक्तिहरू मिलेर बनाइएको सङ्गठन।