वर्गीय सङ्गठन
Romanized: vargiya sanggathana, vargiya sanggathan, wargiya sanggathana, wargiya sanggathan
विभिन्न वर्गका बिच आआफ्नो हितसंरक्षणका निम्ति वैधानिक रूपमा स्थापित वा निर्मित सङ्गठन। (जस्तै- महिला सङ्गठन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न वर्गका बिच आआफ्नो हितसंरक्षणका निम्ति वैधानिक रूपमा स्थापित वा निर्मित सङ्गठन। (जस्तै- महिला सङ्गठन, युवक सङ्गठन, किसान सङ्गठन, मजदुर सङ्गठन, भूतपूर्व सैनिक सङ्गठन, विद्यार्थी सङ्गठन आदि)।