वर्गीय
Romanized: vargiy, wargiya, wargiy, vargeeya
कुनै वर्गसित सम्बन्धित; वर्गको; वर्गमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै वर्गसित सम्बन्धित; वर्गको; वर्गमा रहेको।